दफा ३१
अदालतको अधिकार क्षेत्र
: आफ्नोे तर्फबाट वा अरू कुनै व्यक्ति तर्फबाट संस्थान वादी वा प्रतिवादी भएकोकुनै मुद्दा मामिला वा यो ऐन अन्तर्गतको कुनै मुद्दा मामिला वा अरू कानूनी कारवाहीको शुरू कारवाई र किनारा गर्ने अधिकारक्षेत्र जिल्ला अदालतलाई हुनेछ ।